सालैज्यू

ना. [साला+ज्यू]

  1. लोकगीतको बिचबिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग।
  2. मगरजातिले मादल बजाउँदै गाउने रोदीगीतको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)