साल

ना. [नेवा.]

  1. तिल, तोरी, रायो आदि पेलेर तेल निकाल्ने यन्त्र; कोल।
  2. दुई काठ जोर्नका लागि दुवैमा प्वाल पारी ठोकिने काठको कीला; काठको चुकुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)