साल

ना. [सं. शाल]

  1. सालको रुख; शालवृक्ष।
  2. एक जातको माछो।
  3. पर्खाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)