साश्रु
वि. [सं.]
- आँसुले भरिएको (आँखा); आँखामा टिलपिल-टिलपिल आँसु लिएको (व्यक्ति)।
- गहभरि आँसु लिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)