साष्टाङ्ग

वि. [सं.]

  1. आठ अङ्ग (शिर, हात, गोडा, हृदय, आँखा, तिघ्रा, वचन र मन) ले सहित; अष्टाङ्गयुक्त।
  2. मन, वचन र कर्मले गरिएको; श्रद्धायुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)