सास
ना. [सं. श्वास]
- नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुर्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास।
- त्यसरी भित्र-बाहिर गर्ने वायु।
- ज्यान; प्राण; जीवन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)