साष्टाङ्ग दण्डवत्/प्रणाम
ना.
- पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठी जस्तै पस्रेर आठै अङ्गले भुइँ छुने गरी हात जोडेर गरिने प्रणाम; त्यसरी नम्रता देखाउँदै गरिने ढोग, नमस्कार वा अभिवादन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)