साहित्यकार

ना.

  1. साहित्यका ग्रन्थहरू लेख्ने व्यक्ति; गद्य वा पद्यकृतिको रचयिता; कवि वा गद्यकार; लेखक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)