साहित्यानुरागी

वि.

  1. साहित्यमा अनुराग राख्ने; साहित्यप्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)