साहित्यिक

वि. [सं.]

  1. साहित्यसँग सम्बन्ध राख्ने; साहित्यसम्बन्धी।
  2. साहित्यकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)