साहेबज्यू

ना.

  1. राजपरिवारदेखि बाहेकका शाहवंशका कुनै व्यक्तिलाई श्री ५ बाट बक्सिने दर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)