साहेबी
वि.
- साहेबको; साहेब वा मालिकलाई सुनाइने; साहेबद्वारा गरिने।
- साहेब हुनाको भाव वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)