सिँगाउरो
ना. [सीँग+आउरो]
- मालसामान वा लगाउने कपडा झुन्ड्याउनका लागि अङ्कुसे पारी भित्तामा ठोकिएको काठ; सिँगौरो; सिङौरो। २. मुलाको कोसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सीँग+आउरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)