सिँगान

ना. [सं. सिङ्घाण]

  1. नाकका प्वालबाट निस्कने कफजस्तो मल; सिँघान; सिङान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)