सिँगारपटार
ना.
- सिँगार्ने र सजिसजाउ पार्ने काम।
- लुगा, गहना टीका आदिले शरीरलाई आकर्षक बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)