सिँगाराइ

ना.

  1. सिँगार्ने भाव, क्रिया वा प्रक्रिया; सिँगारपटार।
  2. लुगा, गहना आदिले सजिने वा सजाउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)