सिँगारिनु

अ.क्रि./क.क्रि.

  1. सजिसजाउ होइनु वा गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)