सिँगारे
वि. [सिँगार+ए]
- सिँगारपटार गरेको; ठाँट परेको।
- सर्वाङ्ग कालो र निधारका दुई छेउमा ठाडो सेतो धर्सा भएको (बाख्रो, बोको आदि); सिङारे; सिङारी।
- त्यस्तो बाख्रो वा बोको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सिँगार+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)