सिँगालो

वि. [सिङालो]

  1. सिङ हुने; सिङ भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)