सिँगार्नु

स.क्रि. [सिँगार+नु]

  1. सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिङारर्नु।
  2. मरमसला हालेर तिहुन तरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)