सिँघाने/सिङाने

  1. २. लुरे; फोहोरी। ना. ३. सिँगान पुछ्ने रुमाल। ४. चिप्लो र्‍यालजस्तो लेदो पदार्थ निस्कने एक झार। ५. टुसो पलाउँदा सिँगान जस्तै देखिने मालिङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)