सिँदुरे बट्टाना.विवाहमा लगनको बेला सिँदुर हाल्ने बट्टा; पानबट्टा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सिँदुरे आँप सिँधिया