सिँदुरे आँप

ना.

  1. भेट्नापट्टिको बोक्रामा सिँदुरको जस्तो रङ हुने आँप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)