सिँवाली

ना. [सं. शैवाल]

  1. पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली।
  2. त्यसैबाट बनाइएको पातलो रोटी; सागा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)