सिंह

ना. [सं.]

  1. गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी।
  2. बाह्रवटा राशिमध्येको पाँचौ राशि; कर्कट र कन्याको बिचको राशि।
  3. भाद्र महिनाको सङ्क्रान्ति।
  4. महान् पराक्रमी; नामुद वीर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)