सिउसिउ
क्रि.वि. [अ.मू. सिउ (द्वि.)]
- ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी।
- भेडा, बाख्रा, कुखुरा आदिलाई धपाइने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सिउ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)