सिउसिउ राजा
ना. [सं. शिवसिंह+राजा]
- जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा। (उदा.- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए। - बालकृष्ण सम, चिसो चुल्हो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शिवसिंह+राजा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)