सिकाउनु
स.क्रि.
- कुनै नयाँ कामकुराको ज्ञान दिनु।
- शिक्षा दिनु; अर्ती वा उपदेश दिनु।
- तालिम दिनु; सधाउनु।
- सिक्न लाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)