सिकाकाई

ना.

  1. एउटै भेट्नुमा पत्रपत्र परेका छदेखि बिस जोरसम्म पात हुने, लामा लहरा भएको, माथिल्लोपट्टि फिक्का हरियो त्यान्द्रे पात र पुष्पदलमा सेता नसा हुने, कोसाका रूपमा फल लाग्ने (लेगुनोसी समूहको) एक वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)