सिकार

ना.

  1. एकमाथि अर्को खप्टिएको जस्तो सिङ हुने एक मृग; जरायो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)