सिकिस्ती

ना.

  1. बिरामीको मरणासन्न अवस्था; सिकिस्तको स्थिति।
  2. ज्यादै कठिन अवस्था।
  3. ठुलो खाँचो; अत्यावश्यकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)