सिकिस्त

वि. [फा. सिकस्त]

  1. ज्यादै बिरामी; मर्न आँटेको; मरणासन्न।
  2. ज्यादै अप्ठेरो परिस्थितिमा अल्झेको; नराम्रो अवस्थामा परेको।
  3. खाँचो; खट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)