सिकुवा
ना.
- घरको भुइँतलामा रहेको प्रायः ठुलो कोठा; बैठककोठा।
- मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी।
- घरको गजतर्फको भाग वा छानो।
- घुमजस्तो एक प्रकारको पातलो छाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)