सिको

ना. [सिक्+ओ]

  1. अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)