सिक्ख
ना. [सं. शिष्य]
- गुरु नानकले चलाएको धार्मिक सम्प्रदायको अनुयायी व्यक्ति; केश, काइँयो, कङ्कण, कृपाण र कछाड - यी पाँच चिजहरूलाई अँगाल्ने सिख सम्प्रदायका अनुयायी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शिष्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)