सिक्का
ना. [अ.]
- सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा।
- आफ्नो धाक जमाउने काम; रवाफ।
- हैकम; प्रभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)