सिट
ना. [अङ्. सीट]
- बस, रेल, सिनेमाहल, स्कुलका कक्षा आदिमा प्रतिव्यक्ति बस्ने साधन; एक व्यक्तिभर बस्न मिल्ने ठाउँ।
- कुनै पद वा ओहदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. सीट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)