सिट्नु

स.क्रि. [सं. शिष्ट+नु]

  1. दपेटेर काममा जोत्नु; पछि लागेर काममा खट्न लाउनु।
  2. नराम्रो छेडपेच गरेर भन्नु; घोच्नु। २. कडा उपदेश दिनु। ४. आफ्नो नियन्त्रणमा राख्नु। ५. हुच्चेर वा हानेर पठाइएको बियोलाई लट्ठी वा सिटोले छेक्नु। ६. गाली गर्नु; खै गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)