सिटिनु

क.क्रि. [सिट्+इ+नु]

  1. दपेटेर काममा जोतिनु; नियन्त्रणमा राखिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)