सिटी
ना. [सं. सीत्कृति]
- ओठ खुम्च्याएर जोरसित मुखबाट हावा निकाल्दा वा भित्र तान्दा निस्कने तिखो आवाज।
- कुनै सङ्केत गर्नाका लागि फुकेर बजाइने बाजा वा अन्य साधन।
- रेल, इन्जिन आदि आउँदा वा जाँदा सङ्केत दिने ध्वनियन्त्र।
- त्यस्तो यन्त्र वा अरू कुनैको सूचना दिने आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)