सिटो
ना. [सं. शिष्ट?]
- प्रायः सुकेको सानो हाँगो।
- डन्डीबियोका खेलमा सात सङ्ख्याका लागि प्रयोग गरिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शिष्ट?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)