सिट्ठी
ना. [सं. शिष्ट]
- बलेर वा डढेर गोल बनिसकेको अंश।
- डढिसकेको तमाखु; तमाखुको गोल; सिठुवा।
- उखु, नास्पाती, पान आदिको रस चुसिसकिएको छोक्रा।
- ज्यादै ठन्डी; ठिही।
- दुब्लो; सिट्ठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)