सिट्ठो

वि. [सिट्ठी+ओ]

  1. दुब्लाएर वा सुकेर हाड र छाला मात्र भएको; साह्रै दुब्लो; लौरीपिञ्जर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)