सितो

ना. [प्रा. शित्थ? सं. सिक्थ]

  1. पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)