सित्तैँ

क्रि.वि.

  1. कुनै मूल्य नलिईकन; विनामोल।
  2. बिनसित्ति; व्यर्थ।
  3. अकारण; नाहक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)