सिद्धपीठ

ना.

  1. योग वा तान्त्रिक साधना चाँडै सिद्ध हुने, पहिलेका सिद्धहरू बसेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)