सिद्धपोखरी

ना.

  1. काठमाडौँ उपत्यकाभित्र भक्तपुर नगरको पश्चिम छेउमा रहेको, प्रतिवर्ष मेला लाग्ने एक पोखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)