सिद्धान्ती
वि.
- शास्त्रीय सिद्धान्तहरूको धुरन्धर ज्ञाता।
- आफूद्वारा स्वीकृत धार्मिक, राजनीतिक आदि सिद्धान्तमा अडिग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)