सिद्धान्न

ना. [सं.]

  1. खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न।
  2. एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम; सिधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)