सिद्धार्थ
ना. [सं.]
- शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; लगभग अढाइ हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी- प्रदेशमा जन्मेर देशबाहिरसमेत बुद्धदर्शनको प्रचार गर्ने ऐतिहासिक महापुरुष।
- मतलब पूरा भएको; आँटेको काम सफल भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)